Sunday, July 01, 2007

The State of the Lamjung Campus, Sundarbazar

I wonder how is it different from the state of Rampur Campus. Any thoughts?

Source: Lamjungaawaz.blogspot.com

सरकारी बेवास्ताको शिकार

लमजुङ क्याम्पस,सुन्दरबजार,यहाँस्थित जिल्लाको एकमात्र सरकारी क्याम्पस सरकारी उदासीनताको शिकार भएको छ । कृषि तथा पशु विज्ञानको अध्ययन अध्यापन हुने देशभरिका तीनवटा क ृष्ाि क्याम्पस मध्ये लमजुङ क्याम्पस एक हो । २०३२ सालमा स्थापना भएको भएको यो क्याम्पस सरकारी बेवास्ताका कारण्ा विभिन्न समस्याबाट ग्रस्त छ । स्नातक तहको ४ सेमिस्टारको यहाँ पढाइ हुन्छ । हाल ७० विद्यार्थी यस क्याम्पसमा अध्ययनरत छन्‍ । २०५४(०५५ मा कृषि विषयमा प्रमाणपत्र तह हटेपछि यो क्याम्पसमा वी.एस्‍.सी. ए.जी.को चार सेमिस्टारको पढाइ हुने गरेको छ । बाँकी ४ सेमिस्टार पूरा गर्न विद्यार्थीहरुलार्इ रामपुर क्याम्पस नै जानुपर्ने बाध्यता छ । त्रिभुवन विश्वविद्यालयले पठाउने बजेट प्राध्यापकहरुको तलब भत्तामा मात्र ठिक्क हुने भएकाले अन्य आवश्यक कार्यमा बजेटको अभाव हुने गरेको छ । बजेट अभावका कारण्ा क्याम्पसले लमजुङ विद्युत उपभोत्तmा संस्थालार्इ विद्युत महशुल तिर्न सकेको छैन । महशुल तिर्न नसकेकै कारण्ा बेलाबेलामा क्याम्पसमा विजुली काटिने गरेको क्याम्पसका निमित्त प्रमुख क ृष्ण्ाबहादुर कार्की बताउँछन्‍ । आर्थिक अभावकै कारण्ा अहिले क्याम्पसभित्र गार्इ, भैंसी, बंगुर बाख्रा र माछा पालन हुन छोडेको छ । क ृष्ाि क्याम्पस भित्रका गार्इ भैंसीका गोठ, बाख्रा र कुखुराका खोर जीर्ण्ा भैसकेका छन्‍ । ०५७ सालदेखि गार्इ वस्तुको दाना आदिमा आउने बजेट बन्द भएको निमित्त प्रमुख कार्कीले बताए । तीन दशक अघि स्थापना भएकाले होला क्याम्पसका भवनहरु पनि पुराना र जीर्ण्ा छन्‍ । पर्याप्त कक्ष्ाा कोठा छैनन्‍ । क्याम्पसमा पुस्तकालय छ तर पुस्तकको अभाव सधैं खडकिरहन्छ । क्याम्पसका विद्यार्थी अनुसारका पुस्तक उपलब्ध नहुने भएकाले समस्या भएको गुनासो विद्यार्थीहरुको छ । क्याम्पसमा विज्ञान सामग्री, प्रयोगशाला सामग्रीको अभाव छ । छात्राबास भवन पनि पुराना भएकाले थप समस्या परेको विद्यार्थीहरुको भनार्इ छ । क्याम्पसमा प्राध्यापकहरु कम छन्‍ । त्यसैकारण्ा बेलाबेलामा रामपुर क्याम्पसबाट प्राध्यापक भिmकार्इ पढाउने गरिएको छ । बाहिरका शिक्ष्ाकले आएर एकैचोटी धेरै कोर्ष्ा पढाइदिँदा विद्यार्थीहरुलार्इ बुझ्न गाह्रो हुने गरेको विद्यार्थी अञ्जन अधिकारी बताउँछन्‍ । लमजुङ उद्योग बाण्ािज्य संघ, सुन्दरबजार इकाइका अध्यक्ष्ा विष्ण्ाुकुमार श्रेष्ठ लमजुङ क्याम्पस पश्चिमाञ्चलकै गहना हो भन्छन्‍ । सरकारले यसको भौतिक र शैक्ष्ािक गुण्ास्तरका लागि आवश्यक कदम चाल्नुपनर्े उनको सुभmाव छ । क्याम्पसको हितका लागि इकाइको पहलमा विभिन्न पटक योजना आयोग लगायत सम्बन्धित निकायमा डेलिगेसन गर्इ क्याम्पसको अवस्थाका बारे ध्यानाकर्ष्ाण्ा गरिएको उनले बताए ।

Tuesday, February 14, 2006

Mandatory Internship Added in BScAg Curriculum

(Source: ChitwanPost National Daily 2062 Phalgun 3)

२०६२ साल फागुन ३ गते बुधबार
कृषिमा स्नातक तहको पाठ्यक्रम परिवर्तन गर्ने गृहकार्य

वसन्त पराजुली

२०६२ साल फागुन ३ गते बुधबार रामपुर । कृषि विषयमा स्नातक गर्ने विद्यार्थीले
पनि अब ६ महिनाको इन्टर्नशीप गर्नुपर्ने भएको छ । कृषि तथा पशु विज्ञान अध्ययन
संस्थान रामपुरले स्नातकका विद्यार्थीलाई ६ महिने इन्टर्नशीप गर्नुपर्ने
व्यवस्था सहित पाठ्यक्रम परिवर्तन गर्ने गृहकार्य शुरु गरेको छ । संस्थानका डिन
प्रा. डा. दुर्गादत्त ढकालका अनुसार शैक्षिक सत्र २०६४-६५ देखि लागू हुने गरी
कृषिको स्नातक तहमा इन्टर्नशीप लागू गरिने गरी गृहकार्य संस्थानले अगाडि बढाएको
छ । संस्थानले पशु चिकित्सातर्फ स्नातक तहमा ६ महिने इन्टर्नशीपको व्यवस्था
सहितको पाठ्यक्रम संचालन गर्दै आएको छ । यस्तै मेडिकल शिक्षामा पनि स्नातक तहका
विद्यार्थीले एक वर्ष इन्टर्नशीप गर्नुपर्ने व्यवस्था छ । व्यवहारिक शिक्षाका
लागि इन्टर्नशीप आवश्यक पर्ने बताइएको छ । इन्टर्नशीपको अवधिमा विद्यार्थीले
कृषक एवं कृषि जन्य वस्तुको उत्पादन एवं व्यवसायमा संलग्न व्यक्तिहरुसगै रहेर ६
महिनासम्म कार्य गर्नुपर्ने हुन्छ । जसले अध्ययन पूरा गर्ने विद्यार्थीले
प्रत्यक्ष रुपमा व्यवहारिक शिक्षा पाउने छन् । कुनै पनि पाठ्यक्रम परिवर्तनका
लागि सम्बन्धित विषय समितिको सिफारिशमा सम्बन्धित अध्ययन संस्थानको विद्या
परिषद्ले गरेको निर्णयलाई त्रिविको प्राज्ञिक परिषद्ले निर्णय गर्नुपर्ने हुन्छ
। विद्या परिषद्को संयोजक र प्राज्ञिक परिषद्को सदस्य समेत रहनु भएका संस्थानका
डिन प्रा।डा। ढकालले कृषिमा स्नातक तहका विद्यार्थीको पाठ्यक्रम परिवर्तन गर्ने
प्रकि्रया शुरु भइसकेको बताउनुभयो । हरेक पाच वर्षमा पाठ्यक्रम परिवर्तन
गर्नुपर्ने व्यवस्था छ सोही अनुसार नै पाठ्यक्रम परिवर्तनमा गर्न लागिएको हो ।
नया पाठ्यक्रम कस्तो बन्छ भन्ने जिज्ञासामा डिन ढकालले भन्नुभयो;कृषि नविनतम
विद्या हो समयानुकूल परिवर्तन हुनेछ। संस्थानले कृषिमा स्नातकका लागि सन् २००२
मा यस अघि पाठ्यक्रम परिवर्तन गरेको थियो । सो अवसरमा संस्थानले वार्षिक
प्रणालीको पाठ्यक्रमबाट सत्रान्त प्रणालीको पाठ्यक्रम परिवर्तन गरेको थियो ।
वार्षिक प्रणालीको पाठ्यक्रमका आधारमा हरेक एक वर्षमा परीक्षा हुने गरी
पाठ्यक्रम तयार गरिएको हुन्छ भने सत्रान्त प्रणालीमा हरेक महिनामा परीक्षा
हुनेगरी पाठ्यक्रम तयारी गरिएको हुन्छ । परिवर्तित पाठ्यक्रम पनि सन्त्रान्त
प्रणालीमा रहने र त्यसमा इन्टर्नशीप कार्यक्रम थप गरिने तयारी भइरहेको छ ।
परिवर्तित पाठ्यक्रममा हाल देखिएका कमी कमजोरीहरुलाई सुधारिने पनि बताइएको छ ।
कृषि एवं पशु प्राविधिक उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालयको एक मात्र निकाय
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत चितवनको रामपुर रुपन्देहीको
पक्लिहवा र लमजुगको वेसीशहरमा क्याम्पस संचालन भइरहेको छ । पक्लिहवा र
वेसीशहरमा स्नातक तहको मात्र कक्षा संचालन भएको छ भने रामपुरमा स्नातक तहदेखि
विद्यावारिधीसम्म कक्षा संचालन हुने गर्दछ । कृषिको स्नातकमा चार वर्ष अघि
पाठ्यक्रम परिवर्तन गरिएको हो । सो पाठ्यक्रममा अध्ययन गर्ने पहिलो ब्याजका
विद्यार्थीहरु यसै वर्ष पढाई पूरा गर्दै छन् । अर्थात् एउटा शैक्षिक सत्र पूरा
गर्न कृषिको स्नातकलाई चार वर्ष पूरा लाग्ने पाठ्यक्रम छ । रामपुर क्याम्पसका
प्रमुख श्याम शंकर झा भने हाल संचालित पाठ्यक्रमका विद्यार्थीहरुको स्तर बजारमा
नहेरी नया पाठ्यक्रम परिवर्तन गर्न नहुने जिकिर गर्नुहुन्छ । उहाले परिवर्तन
गर्न लागिएको पाठ्यक्रमको पनि औचित्य नभएको टिप्पणी गर्नुभयो । तर उहा विद्या
परिषद् र सम्बन्धित विषयगत समितिको सदस्य हुनुहुन्छ ।

Sunday, January 29, 2006

First PhD Conferred at IAAS

(source: Chitwan Post National Daily, 2062 Paush 13)

/fdk'/af6 klxnf] ljBfjfl/lw

-k'; !# ut] a'wjf/_ /fdk'/ .

lhNnf s[lif ljsf; sfof{no lrtjgsf k|d'v ;'/h kf]v|]nn] s[lif tyf kz'lj1fg
cWoog ;+:yfg, /fdk'/af6 sL6lj1fgdf ljBfjfl/lw pkflw xfl;n ug'{ePsf] 5 .
/fdk'/ SofDk;af6 ljBfjfl/lw ug]{ klxnf] AolQm klg pxf aGg'ePsf] 5 . pxfsf]
zf]wkqsf] ljifo lrtjgdf kfOg] 3/kfn'jf tyf h+unL df}/Lx?sf] :jefj / ltgsf]
Aoj:yfkg /x]sf] 5 . /fdk'/ SofDk;af6 xfn kfr hgfn] ljBfjfl/lwsf] tof/L
ul//x]sf 5g\ .

Monday, August 29, 2005

Rampur Campus Resumed

Source: ChitwanPost (August 29, 2005 -- Bhadra 14)

/fdk'/ SofDk; v'Nof]

-ebf} !$ ut] d+unjf/_ gf/fo0fu9 . /fdk'/ SofDk; aGbsf] sfo{qmd lkmtf{ lnPsf] cg]/f:jljo" -qmflGtsf/L_n] ;f]djf/ hgfPsf] 5 . pQm SofDk; ;fpg !* ut]af6 aGb lyof] . qmflGtsf/Lsf] /fdk'/ SofDk; OsfO{ ;x;lrjn] lj1lKt k|sflzt u/L aGb lkmtf{ lnPsf] hfgsf/L u/fPsf x'g\ . ;fpg !* ut] kl6xfgLaf6 /fdk'/ SofDk;sf ljBfyL{ ;Gtf]if d/xf lu/km\tf/ ePsf lyP . ;f]xL lj/f]wdf qmflGtsf/Ln] tfnfaGbL u/]sf] lyof] . d/xf eg] l/xf ePsf 5}gg\ . sfo{qmddf g]kfn pBf]u jfl0fHo dxf;+3sf sfo{;ldlt ;b:o /d]z lkof / :yfgLo ljsf; clwsf/L ljgf]b k|sfz l;+xn] klg dGtJo /fVg' ePsf] lyof] . o;}aLr lhNnf b'Uw pTkfbs ;xsf/L ;+:yf lnld6]8 lrtjgn] b'Uw ljsf; ;+:yfgn] lg0f{o u/] cg';f/ b"wsf] d"No ga9]df ;Dk"0f{ ls;fgx?nfO{ Psh'6 u/L ;8s cfGbf]ngdf pqg] r]tfjgL lbPsf] 5 . ;+3n] ut c;f/ @& ut] s[lif tyf ;xsf/L dGqfnodf ;Dk"0f{ b'Uw pTkfbs ls;fgx?sf] x:tfIf/ ;+sng u/L a'emfpgsf ;fy} ;DalGwt lgsfox?df 1fkg kq a'emfPsf] lyof] . s[lif tyf ;xsf/L dGqfnosf ;x;lrj s[i0faxfb'/ >]i7n] dGqfnon] u/]sf] lg0f{o cg';f/ b"wsf] d"No k|ltln6/ &) k};fb]lv ! ?k}of #) k};f;Dd a9fpg cfb]z lbPsf] eP klg Aojxf/df #% k};fb]lv $% k};f;Dd dfq a9]sf] lhNnf b'Uw pTkfbs ;xsf/L ;+3 lrtjgn] hgfPsf] 5 .

Wednesday, August 17, 2005

Rampur Campus Closed

Source: Nepal Samacharpatra (newsofnepal.com)

lrtjg, -g];_

g]kfnsf] Ps dfq s[lif tyf kz'lj1fg cWoog ;+:yfg /fdk'/ tyf o;cGtu{t e}/xjf / ndh'u+df ;~rflnt b'O{ cGo s[lif SofDk;sf] k7gkf7g ut z'qmaf/b]lv aGb ePsf] 5. /fdk'/ SofDk;sf Ps ljBfyL{nfO{ ;'/Iffkmf}hn] lu/km\tf/ u/]kl5 tLg} SofDk;df cg]/f:jljo' -qmflGtsf/L_ n] clglZrtsfnLg tfnfaGbL u/]sf] xf].

ljBfyL{ lu/km\tf/Lsf] lgx'+df SofDk; aGb ePkl5 s[lif tyf kz'lj1fg cWoog ;+:yfgdf ;~rflnt ljBfjfl/lw tx;Ddsf] cWoog–cWofkg / ;Dk"0f{ cg';Gwfg kl/of]hgf /f]lsPsf 5g\. SofDk; aGb eO{ k9\g gkfPsf ljBfyL{n] lu/km\tf/ cfkm\gf ;fyLnfO{ t'?Gt l/xf u/L lgoldt k7gkf7gsf] jftfj/0f agfOlbg /fHokIf;+u dfu u/]sf 5g\. /fdk'/ SofDk;df s[lif :gftstxsf] clGtd ;]d]:6/df cWoog/t ljBfyL{ ;Gtf]if d/x6\7fnfO{ zfxL g]kfnL ;]gfn] ut ;fpg !* ut] qmflGtsf/Lsf s]Gb|Lo ;b:o /fdrGb| clwsf/L;+u} lrtjgsf] kl6xfgLaf6 kqmfp u/]sf] lyof].

SofDk;df ul7t /fhgLlts tyf u}//fhgLlts ljleGg ;ft ;+u7gsf ljBfyL{n] d+unaf/ e/tk'/df kqsf/ ;Dd]ng u/L ;Gtf]if s'g} /fhgLlts ;+u7gdf g/x]sf d]wfjL ljBfyL{ ePsfn] pgsf] l/xfO x'g'kg]{ atfP. ;xfos SofDk;k|d'v cfO{kL 9sfnn] klg kqmfp k/]sf ljBfyL{n] sIff g5f8L ljutsf k/LIffx? ljlzi6 >]0fLdf pQL0f{ ub}{ cfPsf] hfgsf/L u/fpg'eof].
-----------

Source: Chitwanpost


@)^@ ebf} ! ut] a'wjf/

/fdk'/ SofDk; vf]Ng ljBfyL{x?sf] dfu


-ebf} ! ut] a'wjf/_ e/tk'/ . dfcf]jfbL lgs6 ljBfyL{ ;+u7g clvn -qmflGtsf/L_n] SofDk; aGb u/fPkl5 s[lif tyf kz' lj1fg cWoog ;+:yfg s]Gb|Lo SofDk; /fdk'/df cWoog/t ljBfyL{x?n] k9\g] jftfj/0f t'?Gt lgdf{0f xf]];\ eGg] dfu u/]sf 5g\ . d+unjf/ e/tk'/df kqsf/ ;Dd]ng u/L ljBfyL{x?n] cfkm\gf s'/f /fv]sf x'g\ . pQm SofDk; ;fpg @* ut]af6 aGb 5 . kqsf/ ;Dd]ngdf atfOP cg';f/ /fdk'/ SofDk;df cWoog/t ;Gtf]if d/xfnfO{ ;'/IffsdLn] kqmfp u/]kl5 qmflGtsf/Lsf OsfO{ ;lrj k|zfGt n] lj1lKt hf/L u/L ub}{ SofDk; aGb u/fPsf x'g\ . d/xf ;fpg !* ut] qmflGtsf/Lsf s]Gb|Lo ;b:o /fdrGb| clwsf/L / lhNnf sf]iffWoIf tf/f ltjf/L;u} kqmfp k/]sf x'g\ . kqmfpkl5 l/xf ug{ SofDk; k|zf;g / l8gsf] sfof{non] tTk/tf gb]vfPsf] eGb} k|zfGtn] hf/L u/]sf] r]tfjgL o'Qm lj1lKtsf sf/0f ndh' ;'Gb/ ahf/ / e}/xjf klSnxjfsf] s[lif SofDk; klg aGb /x]sf] ljBfyL{x?n] atfP . ;Gtf]if h]x]Gbf/ / ldlxg]tL ljBfyL{ lyof] p ;+of]ujz lu/km\tf/Ldf k/]sf] xf] p 5fl8g' kb{5 / k7gkf7gsf] jftfj/0f aGg' kb{5 eGg] xfd|f] dfu 5 . /fdk'/ SofDk; cg]/f:jljo" k|f/lDes sld6Lsf cWoIf g]qaxfb'/ yfkfn] kqsf/ ;Dd]ngdf atfP . ;Gtf]if l/xf geP k7gkf7g ;'rf? x'g] gb]v]sfn] kqsf/ ;Dd]ngdf ;xefuL ljBfyL{x?n] pgL 5fl8g' kb{5 eg]sf 5g\ . g]lj;+3, clvn sf]cl8{g]zg sld6L, cg]/f:jljo" k|fs, s[lif ljBfyL{ ;Dks{ d+r, g]kfn e]6/Lg/L ljBfyL{ Pzf]l;o;g, :gftsf]Q/ ljBfyL{ ;dfh / o'jf /]8qm; ;s{n /fdk'/ SofDk;n] ;+o'Qm ?kdf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf pQm wf/0ff JoQm u/]sf x'g\ . ;Gtf]ifnfO{ lhNnf ;'/Iff ;ldltn] gh/ aGbsf] k"hL{ ydfO{ ;s]sf] OG;]s lrtjgsf k|ltlglw d's'Gb bfxfn atfpg'x'G5 . ;Gtf]ifsf] ljifodf s'/f ug{ ;fpg @! ut] lhNnf k|zf;g sfof{no hfbf ;f]xL lbgg} k"hL{ lbOPsf] eg]/ k|d'v lhNnf clwsf/Ln] atfPsf] bfxfnsf] egfO{ 5 . ;Gtf]ifsf a'af /fdk|;fb d/xfn] klg 5f]/fnfO{ s;/f Aof/]sdf uP/ e]6]sf] kqsf/ ;Dd]ngdf atfpg'eof] . ;xfos SofDk; k|d'v cfOkL 9sfnn] klg ;Gtf]ifsf l/xfOsf nflu SofDk; k|zf;gn] klg k|of; u/]sf] atfpg'eof] . /fdk'/df dfq s[lif / e]6]/Lg/Lsf] :gfts txdf %%), :gftsf]Q/ / ljBfjfl/wL txdf !@) u/L s"n ^&) ljBfyL{ cWoog/t 5g\ . gof tyf k'/fgf ljBfyL{x? egf{ uP/ ev{/ dfq k9fO{ z'? ePsf] cj:yfdf z}lIfs jftfj/0f vnaln+bf b'/ufdL c;/ kg]{ ljBfyL{x? atfp5g\ . aGbn] :gf]tsf]Q/ tx clGtd jif{sf ljBfyL{nfO{ a9L dsf{df kf/]sf] ljgf]bs'df/ e/fO{ atfp5g\ . k/LIff ;lsP/ y]l;; l8k]mG;sf] k|lqmof z'? ePsf] 5, o:tf] a]nf SofDk; gv'Nbf Ps lbg eP klg kl5 k/] xfd|f] cj;/df wSsf nfUg ;Sb5 . :gf]tsf]Q/ ljBfyL{ ;dfhsf cWoIf ;d]t /x]sf e/fO{ atfp5g\ . d/xf sn]hsf] lgoldt / h]x]Gbf/ 5fq ePsfn] l/xfO x'g' kg]{ k|fs cWoIf yfkf bf]xf]ofp5g\ . o;sf ;fy} SofDk; aGbnfO{ clglZrtsfnLg eGbf bjfjsf] cNksfnLg sfo{qmd agfpg' kg]{ cfu|x klg pgsf] 5 .

Sunday, June 05, 2005

TU to Probe into Dispute in Agriculture Institute

Source: The Rising Nepal (05/06/05)

TU to probe into dispute in Agriculture Institute


By Our Correspondent ,

KATHMANDU, May 5: Tribhuvan University (TU) has formed a committee to probe into the dispute that arose over the entrance exams at the Institute of Agriculture and Veterinary Sciences (IAVS), Chitwan.

Following the dispute over whether to allow students of the Council of Technical Education and Vocational Training (CTEVT) to sit for the entrance examinations for the graduate level, Dean of the IAVS Durga Dutta Dhakal has resigned from his post. Because of the dispute, the entrance exam for B.Sc Agriculture, scheduled for last Friday, has been postponed.

According to the TU, the committee formed Thursday, and coordinated by Dr. Ashok Koirala, assistant dean at the Faculty of Science, will see if students from the CTEVT should be allowed to study at the graduate level in Agriculture and Veterinary Science.

After a delegation of students from the IAVS submitted a memorandum Thursday to the Central Office at the TU, demanding that only students pursuing pure science be allowed to sit for the entrance examination, the TU decided to form a committee to look into the problem.

Issuing an order, the Supreme Court had recently permitted the students from the CTEVT to join the IAVS only through legal procedure.

However, Narayan Timilsina, a member of the delegation, blamed the dean of the IAVS for allowing the students to sit for the entrance exams without following the legal procedure. “The dean had decided on his own,” he said.

As per the facts and findings of the report, the problem will be settled through legal procedure, said a top official at the TU.

Wednesday, May 18, 2005

Dean Resigned

News Source: Jana Aastha Weekly May 18, 2005

g;s]kl5 /f:tf ;fkm

lrtjg . s[lif tyf kz' lj1fg cWoog ;+:yfgsf 8Lg k|f=8f= b'uf{bQ 9sfnn] OG6«fG; k/LIff u/fpg c;dy{tf hgfp“b} /fhLgfdf lbg'ePsf] 5 . cfkm}+ ;~rfns /x]sf] lghL If]qsf] tflnd OlG:6Ro"6 kf]ln6]lSgsdf …l8Knf]df Og Plu|sNr/Úsf] tLg jif]{ tflndnfO{ cfO{P:;L;/x dfGotf lbnfO{ aLP:;Ldf egf{ u/fpgsf nflu k|j]z k/LIff lng] rf“hf]kf“hf] ldnfp“bf cfO{P:;Ltkm{sf ljBfyL{x?n] lj/f]w u/]kl5 pxf“n] ÎofS;dfkm{t\ lqljljsf pks"nklt;dIf /fhLgfdf k7fpg'ePsf] xf] . xfn;Dd /fhLgfdf :jLs[t klg ePsf] 5}g / :ylut k|j]z k/LIff klg x'g ;s]sf] 5}g . P;Pn;Ldf km]n ePsf ljBfyL{n] klg k};f vr{ u/]df k9\g;Sg] kf]ln6]lSgssf] lzIffnfO{ ljZjljBfnosf] :t/;“u hf]l8Pkl5 /fdk'/ SofDk;df ljjfb a9]sf] xf] . ;dfrf/cg';f/, ;a} ljBfyL{ ;+uu7gx?n] 8f= hf]zLn] Oh/fon hfg kfpg] $) l;6df /fdk'/sf ljBfyL{sf] @) l;6 sf6]/ kf]ln6]lSgssf ljBfyL{nfO{ kf/]sf] / kl5 ljjfb ePkl5 cfÎg} nufgLsf] csf]{ lghL SofDk; lxdfno sn]h ckm Plu|sNr/nfO{ lbnfPsf] cf/f]k nufPsf 5g\ .

o;cl3 klg k6s–k6s /fhLgfdf lbPsf 8Lg hf]zLsf] kl5Nnf] /fhLgfdfaf/] lqljn] cgle1tf k|s6 u/]sf] 5 .